Latest Updates :

हरेक रात सुत्नु अघि यि ५ उपाय अपनाउनुहोस्, मोटोपन घट्ने छ

SHARE THIS POST :
एजेन्सी । हिजोआजको भागदौडको जिन्दगीमा कतिपय मानिसहरु मोटोपनाका कारण अत्तालीएका हुन्छन् । समय अभावका कारण नियमित अभ्यास गर्न नसक्दा मोटोपना दिनानुदिन बढ्दै गईरहेको हुन्छ । तर पनि हरेक रात सुत्नु अघि यि ५ उपाय अपनाएको खण्डमा तपाईको माटोपना कम हुन्छ । राती सुत्नुभन्दा अगाडी खानामा खुर्सानी मिसिएको खाना खानुहोस् । खुर्सानीले मोटोपना कमी गर्छ । जसका कारण मोटोपना कम हुँदै जान्छ ।green-tea २) राती सुत्नुभन्दा अगाडी ग्रीन टीको सेवन गर्नुहोस् यस्ले शरीरमा मटाबोलीज्जम बढाउँछ । जस्ले रातभर तपाईको तौल घटाउन मद्धत गर्छ । ३) निन्द्रा पुरा भएन भने पनि तपाईको शरीरको तौल बढ्न सक्छ । त्यसैले नियमित पुरा निन्द्रा सुत्नुहोस् । ४) सुत्नुभन्दा अगाडी आँफुलाई रिल्याक्स मुडमा राख्ने कोशिस गर्नुहोस् । मनपर्ने संगीत सुन्नुहोस्, नहाउनुहोस् अनि सुत्नुहोस् राम्रो निन्द्रा पुग्छ । ५) रातमा सकभर खाना छिटो नै खानुहोस् । खाना खाँदासाथ सुत्दा मोटोपना बढ्छ । खाना खाएको २ वा ३ घण्टा पछि मात्र सुत्दा स्वास्थ्यका लागी राम्रो हुन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger