Latest Updates :

रिसको आवेगमा गरेको सानो गल्तीले जिन्दगीनै जान सक्छ हेर्नुहोस भिडियो हेर्नुस

SHARE THIS POST :
हाम्रो समाजमा दिनहु केहि न केहि पारिवारिक घटना भइराखेका हुन्छन ,लोग्ने स्वानीको झगडा होस या पारिवारिक लफडा, दिनुहु यस्ता समस्या आइराखेका हुन्छन र कहिले काही यहि सानो-तिनो समस्याले ठुलै घटना निम्ताउछ पनि। कोहि मानिसहरु आफ्नो रिसलाई थाम्न पनि सक्दैनन र सानो तिनो कुरालाई लिएर पनि धेरै रिसाइ ठुलो अपराध गर्न पुग्छन। यस्तै बिषयबस्तु समेटिएर निर्माण गरिएको यस लघु-चलचित्र निकै संदेशमुलक रहेको छ। कुलन टि.भीको प्रस्तुतिमा रहेको यस भिडियोलाई शिशिर पोखरेलले निर्देशन गरेका हुन्। 'रिसको आवेगमा गरेको सानो गल्तीले जिदगीनै जान सक्छ' भनेर संदेश दिन खोजेको यस भिडियो हेरेर सतर्क बनौ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger