Latest Updates :

चिट्ठा जित्ने पुरुषहरुले पाउँछन् कुमारी युवतीहरु खेल्ने हो त चिट्ठा !

SHARE THIS POST :
दुनियामा एउटा यस्तो ठाउँ पनि रहेछ जहाँ चिट्ठा जित्ने पुरुषहरुलाई पुरस्कारको रुपमा भर्जिन केटीहरु दिइन्छ । पत्याउन गाह्रो पर्छ, तर यो सत्य हो । ब्राजिलको एंक्रयुजिल्हादा सहरमा लटरी टिकट जित्ने पुरुषहरुलाई पुरस्कारको रुपमा कुमारी केटीहरु दिने गरिन्छ । डेलीमेलका अनुसार चिट्ठा जित्ने पुरुषहरुलाई यौनसुखका लागि पुरस्कारको रुपमा भर्जिन युवतीहरु दिने गरिएको हो । चिट्ठाको टिकटको मूल्य पनि झण्डै ८ सय रुपैयाँ जति हुन्छ । जो पुरुषलाई चिट्ठा पर्दछ उसलाई कुमारी युवती टक्राइन्छ । स्मरण रहोस् बाल वेश्यावृत्तिका लागि ब्राजिल कुख्यात छ । सबैभन्दा धेरै बाल वेश्यावृत्ति गराउने ब्राजिल विश्वको दोश्रो देश हो । ब्राजिलको गरिबीग्रस्त क्षेत्रहरुमा बस्ने केटीहरु पैसाका लागि चिट्ठा खेल खेलाउनेहरुको जालमा पर्दछन् र जबरजस्ती यौनकार्यमा लाग्न बाध्य हुन्छन् ।
SHARE THIS POST :
Pages (19)1234567 Next
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger