Latest Updates :

एक व्यक्तिका १३ श्रीमती, सबै एकसाथ गर्भवती पावरफुल श्रीमान

SHARE THIS POST :
एकजना पुरुषका धेरै श्रीमतीका भएका घटनाहरु त बेलाबेलामा सुन्ने गरिन्छ । तर कुनैपनि पुरुषका धेरै श्रीमतीहरु एकसाथ गर्भवती भएको कुरा चाहीँ सायद सुन्नुभएको थिएन होला । तर पछिल्लोपटक एकजना पुरुषका १३ जना श्रीमती एकसाथ गर्भवती भएका छन् । आफ्ना १३ जना गर्भवती श्रीमतीसँग ती पुरुषले खिचाएको तस्वीर अहिले सोसल मिडियामा हटकेक बनेको छ । १३ श्रीमतीलाई एकसाथ गर्भिणी बनाउन सफल ती पुरुष नाइजेरियाका भएको बताइएको छ । १३ वटी श्रीमतीबीचको गर्भाधारणमा ३ देखि ५ हप्ता सम्मको अन्तर रहेको बताइन्छ । ती पुरुषको दाबी अनुसारका उनका १३ वटै श्रीमती एकैघरमा सँगै बस्ने गरेका छन् । सबैबीच राम्रो सम्बन्ध पनि छ । एक दर्जन बढि श्रीमतीहरुले एउटा लोग्नेलाई आपसमा साझेदारी गर्न कुनै कन्जुसाइँ गर्दैनन् । १३ श्रीमतीलाई एकसाथ गर्भवती बनाएर ती पुरुषले साँच्चिकै कितिमान कायम गरेका छन् । कतिपयले भने ती पुरुषले आफ्नो खास नाम तथा ठेगाना नखुलाएको हुँदा उनको दाबी तथा तस्वीर नक्कली फेक रहेको जिकिर गरेका छन् ।
SHARE THIS POST :
Pages (19)1234567 Next
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger