Latest Updates :

स्तन देखाएरै हिट हुने नेपाली मोडल र नायिकाहरुको काइदा (फोटो फिचर)

SHARE THIS POST :

एक समय थियो, चलचित्रमा कुनै नायिकाले हिरोसँग अंकमाल गरेको वा पाइन्ट मात्र लगाएको दृश्य देखिएपनि गज्जब मानिन्थ्यो । समय फेरियो पछि नायिकाहरुले टिसर्ट र हाफ कट्टु वा मिनिष्कर्ट लगाएकै दृश्य हेर्न दर्शकहरु हलसम्म चहार्न पुग्थे ।अब कहाँ त्यस्तो समय रह्यो र ? पुरानै धारका भनिएका नायक राजेश हमालले समेत नग्न अवस्थामा रहेकी नायिकासँग दृश्य दिने अनि पानिले निथ्रुक्क भिजेकी सहेली कलाकमी करिश्मा मानन्धरलाई चुम्बननै दिएपछि समयले धेरै कोल्टे फेरेको ठान्न थालिएको छ ।


SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger