Latest Updates :

सेक्सका विषयमा विश्वका सबै देशमा आफ्नै किसिमका कानून

SHARE THIS POST :

मानिसको जीवनमा सेक्सको स्थान महत्वपूर्ण हुन्छ । यदि मानिसको सेक्सुअल लाइफ राम्रो छ भने उनको प्रेम पनि आपसेआफ बढ्दै जान्छ । जसरी स्वस्थ्य रहनका लागि पौष्टिक आहारको जरुरी पर्छ, त्यसरी नै सुखद दाम्पत्य जीवनका लागि राम्रो सेक्सुअल लाइफको जरुरी पर्दछ । सेक्सका विषयमा विश्वका सबै देशमा आफ्नै किसिमका कानून छन् । कतै सेक्सलाई खुला गरिएको छ भने कतै बन्देज जस्तै छ । पश्चिमा देशमा सेक्सलाई खुलापन दिइएपनि त्यहाँका केही नियम आफैमा हाँस्यास्पद छन् । कोलम्बियाको कानूनले महिलाले आफ्नो पतिसँग सेक्स गर्न खुला गरे पनि एउटा अनौठो किसिमको अर्को नियम राखेको छ । त्यो के हो भने महिलाले पतिसँग सेक्स गर्दा त्यसको प्रत्यक्ष साक्षी आमा हुनुपर्नेछ । अर्थात आमाको अगाडि पतिसँग महिलाले सेक्स गर्नुपर्ने हुन्छ । बहराइनमा पुरुष डाक्टरले महिलाको शरीर जाँच गर्दा उनको गोप्य अंग हेर्न पाउने व्यवस्था छ । तर डाक्टरले सिधा अगाडि उभिएर गोप्य अंग भने हेर्न पाउने छैनन् । उनीहरुले ऐनाको सहाराले महिलाको अंग हेर्न पाउँछन् । अमेरिकाको वेष्टर्सन प्यासिफिक ओसियनमा रहेको गुआमका पुरुषको काम नै पुरै देशमा घुमेर पूर्ण कुमारी युवतीको कुमारीत्व तोड्ने रहेको छ । ती युवतीहरु जीवनको पहिलो सेक्स अनुभवका लागि पैसा आफै तिर्छन् । वासिङ्टनको एक राज्यमा चाहिँ कुमारी युवतीसँग सेक्स गर्नु अपराध मानिन्छ, चाहे त्यो विवाहको पहिलो रात नै किन नहोस् । लेबनानमा पुरुषलाई कानूनी रुपमा पशुसँग सेक्स गर्न छुट छ, तर सेक्स चाहि स्त्री पशुसँगै गर्नुपर्छ । यदि पुरुष पशुसँग कसैले सेक्स गर्दै गरेको अवस्थामा भेटिए उसलाई मृत्युदण्ड सजाय हुन्छ । नेवादामा बिना कण्डम सेक्स गर्नु कानूनी अपराध मानिन्छ भने रोम्बोच, भर्जिनिया जस्ता ठाउँमा सेक्स गर्दा बत्ति बाल्नु गैर कानूनी मानिन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger