धेरैले चर्चाका लागि रेखा थापा जे पनि गर्छिन् भन्ने ठान्छन् । रेखा भन्छिन् ‘मैले जे गरेपनि चर्चा हुन्छ। सत्य केहो भने रेखा थापाको नयाँ फिल्मसँगै चर्चाको नयाँ विषय पनि आउँछ । उनले फिल्म चलाउनका लागि गरिएका भनिएका केही चर्चीत रहस्यहरू शुक्रबार साप्ताहिकमा खोलेकी छन्। रेखालाई धेरैले पर्दामा देखे ।
थोरैले नजिकबाट नियाले । जतिले पर्दामा देखे, उनीहरूलाई छोटो पहिरन लगाउने उत्ताउली केटी लाग्यो । पर्दाकी पात्र चरित्र रेखा थापामा मिसाइयो । हिरोइन रेखा र बाहिरी रेखाबीच फरक छुट्टाउने काम गरिएन जतिबेला नारीलाई रोनाधोनामै सिमित राखेर निरूता (सिंह) दिदीहरूलाई प्रस्तुत गरिन्थ्यो, त्यतीबेला कलेज पढ्ने युवतीको भूमिकामा म प्रस्तुत भएकी हुँ र छोटो कपडा लगाउने केटीको चरित्र निर्वाह गरेकी हुँ। त्यसमा पहिरन सुहाउने उमेर पनि सदुपयोग गरेकी हुँ । त्यसको चर्चा भयो। पात्र अनुसार छोटा कपडा लाउथेँ, लाउँछु र लाइरहन्छु।