Latest Updates :

यस्ता महिलाहरुले गर्छन धेरै सेक्स जानी राख्नुस

SHARE THIS POST :
महिलाहरुको सेक्स लाइफको विषयमा एउटा ताजा सोधले निकै ठूलो खुलासा गरेको छ । एक नयाँ अध्ययनले कस्तो प्रकारका महिलाहरु सेक्समा अगाडि हुन्छन् र कस्ता महिलाहरु सेक्सको आनन्द बढि उठाउने गर्छन् भन्ने खुलासा गरेको छ । अध्ययनका अनुसार जो महिला धेरै सुत्ने गर्दछन् उनीहरुले धेरै सेक्स गर्ने गर्दछन् । यस नयाँ अनुसन्धानले एक घण्टा अतिरिक्त सुत्ने महिलाहरुमा अर्को दिन सेक्सको चाहनामा १४ प्रतिशतसम्म बढ्ने बताएको छ । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुद्वारा गरिएको् यो सोधमा १७१ युवा महिलाहरुको सुत्ने र सेक्सको नमुनामाथि दुईहप्तासम्म लगातार अनुसन्धान गरियो ।

अनुसन्धानले महिलाहरुद्वारा लिइएको मिठो र धेरै निन्द्राले उनीहरुमा सेक्सको इच्छा बढाउने मात्र नभई यसको भरपूर आनन्द पनि उठाउने बताएको छ । मिठो निन्द्राले उनीहरुको शरिरलाई स्फुर्त बनाउनुका साथै मूडलाई ताजा बनाइराख्छ जसको सम्बन्ध उनीहरुको सेक्सको इच्छासँग पनि हुने उक्त अनुसन्धानले बताएको छ । उक्त सोधले ७ घण्टा २२ मिनेटको औसत निन्द्राभन्दा बढि सुत्ने महिलाहरुमा सेक्सको इच्छा बढि हुने बताएको छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger