Latest Updates :

जादुगरले लिङ्ग योनीभित्रै अड्काइदिए पछि बबाल

SHARE THIS POST :
यौनसम्पर्कको दौरानमा योनी भित्रै तपाईंको लिंग अड्कियो भने तपाईं के गर्नु हुन्छ ? तपाईंले यस्तो घटनाको कल्पना पनि गर्नु भएको छैन होला तर दक्षिण अफ्रिकामा यस्तै अपत्यारिलो घटना घटेको छ । बेलायती समाचार संस्था डेलीमेलका अनुसार दक्षिण अफ्रिकाको जोहन्सबर्गमा एक ४२ बर्षीया नीलले आफ्नी पत्नीको परपुरुषसँगको यौन सम्बन्धबाट वाक्क भएका हुन्छन् । उनको अनुपस्थितिमा पत्नीले गैरपुरुषसँग शारीरिक सम्बन्ध बनाउने गरेको उनलाई लाग्थ्यो।
केही समयपछि निल ब्यापारिक कामका लागि बाहिर जानुपर्ने भयो। त्यसअघि उनले पत्नीको गैरसम्बन्ध पुष्टि गर्ने तरिका खोज्न थाले। अन्त्यमा उनी एउटा जादू गर्ने बाबा कहाँ पुगे। उनले ती जादू गर्ने बाबालाई आफ्नो समस्या बताए। समस्या सुनेर ती बाबाले उनकी पत्नीको गुप्ताङगमै जादू गर्नुपर्ने बताए। र, उनले नीलकी श्रीमतीको गुप्ताङमा टुनामुना लगाए ।

नभन्दै कुरा सत्य साबित भयो । उनकी पत्नी साशाले नीलको अनपस्थितिमा आङ्खनो प्रेमिकासँग सम्बन्ध राखिछाडे। त्यही दौरान उनको प्रेमिकाको गुप्ताङग साशाको योनीमै अड्कियो। धेरै प्रयासपछि पनि ननिस्किएपछि साशाले छिमेकी गुहारिन्। छिमेकी सशाको कोठा पुग्दा तीनछक्क परिन्।

हेर्दाहेर्दै स्थिति एक कान दुई काम मैदान भयो। साशाको घर अगाडि मान्छेको हुल थुप्रियो। सडक जाम भयो। डेली मेलका अनुसार कम्तिमा पनि त्यहाँ दुई हजार मानिस जम्मा भए। घटना सुनेर सबैजना छक्का परे।

उपस्थितहरुले दुबैलाई छुटाउने प्रयास गरेपनि सफल हुन सकेन। उक्त सूचना प्रहरीलाई दिइयो। अन्ततः दुबैलाई अस्पताल लगेर अलग गरियो। त्यही दौरान उनका पति नीलले जादू गर्ने बाबाको सहारा लिएको हल्ला फैलियो।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger