Latest Updates :

पिरामिड नजिक सेक्स भिडियो बनाएपछि इजिप्टमा तनाव (तस्बिर सहित)

SHARE THIS POST :
एक  युरोपियन पोर्न स्टार आरिटाले चर्चित गिजा पिरामिड नजिकै पोर्न भिडियो बनाएपछि इजिप्ट प्रशासनले घटनाको छानबिन गर्ने भएको छ । उक्त पोर्न भिडियो भाइरल भएको केहि समय नवित्दै इजिप्टमा तनाव उत्पन्न भएको हो ।डेली मेलका अनुसार १० मिनेट लामो  उक्त भिडियो पोर्न स्टारले कयौं पटक आफ्नो संवेदनशील अंग देखाएकी छन्।

भिडियोमा आरिटाले पर्यटन गन्तव्यको विषयलाई लिएर गुनासो गरेको देखाइएको छ । उनले इजिप्टमा हेर्नयक केही नभएको भनेको भिडियोमा देख्न सकिन्छ । उनले भनेकी छन्  ‘यहाँ हेर्नलायक केही चिज छैन ।

योभन्दा राम्रो त हाम्रो मरुभूमि छन्।’ रुसको एक कम्पनीले रिलिज गरेको  उक्त  भिडियोलाई इजिप्ट सरकारले फर्जी भएको बताएको थियो। तर सरकारले आफ्नो फैसला परिवर्तन गर्दै जाँच गर्ने आदेश दिएको छ। इजिप्टका नागरिकले सो भिडियो काण्डले इजिप्टको संस्कृतिमा नकारात्मक असर परेको बताएका छन्। सो घटनापछि इजिप्टको सरकार क्रुद्ध भएको विभिन्न सञ्चार माध्यमहरले जनाएका छन् । भिडियोमा गीजा र कायरो शहरको केही प्रतिष्ठित ठाउँ पनि देखाइएको छ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger