एक अध्ययनले महिलाको यौन जीवन बारे गहन तथ्य सार्वजनिक गरेको छ । उक्त अध्ययन अनुसार धेरै समय सुत्ने महिलाले धेरै सेक्स चाहन्छन् भनेर एक प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययन अनुसार एक घण्टा अतिरिक्त नीदाउने महिलामा पछिल्लो दिन यौन इच्छा १४ प्रतिशत बृद्धि हुन जान्छ । उक्त कुरा सम्वन्धि तथ्य मिशिगन यूनिभर्सिटीले रिसर्चबाट पत्ता लगाएको हो । अध्ययन १७१ युवा महिलाबारे उनीहरुको सुताई तथा सेक्स पार्टनरबारे लगातार दुइहप्ता अध्ययन गरेर गरिएको हो । धेरे बेर सुत्नाले महिलालाई धेरै यौन इच्छा मात्र नभई यौन आनन्दमा समेत बृद्धिहुने अध्ययनले देखाएको छ । एजेन्सी
कस्ता महिला धेरै सेक्स चाहन्छन थाहा पाउनुहोस्

Labels:
Featured
,
life-style