पछिल्लो समय नेपाली फिल्म उद्योगमा सोभितको नयाँ किस्सा सुरु भएको छ- सोभित छोरा सलोनसँगै डेटिङ जान्छन् । बाबु छोराले एउटै युवतिलाई लाईन मार्छन् ।’सोभित यो केबल किस्सा मात्रै हो भन्छन् । उनि भन्छन् ‘म अलि बढी जिस्कनुपर्ने मान्छे साथीहरुसंग बस्दा मैले नै भन्ने गरेको छु । मलाई चिन्ता छैन । मलाई सलोनले मिलाईदिन्छ म सलोनलाई मिलाईदिन्छु ।’
आफुले जिस्कँदा गरेको कुरालाई फिल्म उद्योगकै केही ब्यक्तिले बढी हल्ला गरेको भन्छन उनी ।
तर, बाबु छोराले एउटै केटीलाई लाईन मारेको भने स्वीकारे । कतिपय युवतिले अचेल उनलाई सोभित बस्नेत भन्दा पनि सलोन बस्नेतका बुबा भनेर चिन्न थालेकोमा उनी चिन्तित देखिए । साँच्चै प्रतिस्पर्धा गर्ने हो भने केटी पट्याउने मामलामा सलोन भन्दा दुईसय गुना अगाडी मै छु ।’ उनले आफ्नो पुरुषार्थ देखाउने शैलीमा भने-‘सलोन सोझो छ । हत्तपत्ति पट्याउन सक्दैन ।’