अचम्मका घटना घटिरहने चीनमा पुनः एउटा त्यस्तै घटना घटेको छ । आफ्नै अपार्टमेन्टमा सेक्स गरिरहेको बेला एक जोडी अपार्टमेन्टको झ्यालबाट बाहिर खसेका छन् ।
उनीहरुले झ्यालको सहारा लिएर सेक्स गरिरहेको र सो झ्याल केहि कमजोर भएका कारण उनीहरु खसेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार उनीहरु झ्यालबाट खस्दा पनि एक अर्कालाई समातिरहेका थिए ।
उनीहरु खसे पछि प्रहरीले उनीहरुलाई सेतो कपडाले छोपेर उद्दार गरेको थियो । तर उनीहरुलाई बचाउन नसकिएको प्रहरीले बताएको छ । उनीहरुको नाम भने खुलाईएको छैन ।