Latest Updates :

ठुलो बुब्स मन पर्नु र ठुलो बुब्स हुनुको फाइदा जान्नुस

SHARE THIS POST :
आधुनिक पुरुषहरुले सलक्कको जिउ भएका, कम्मर छिनेका तर पुष्ट छाति र चौडा नितम्ब भएका महिलाहरु मन पराउँछन् भन्ने आम मान्यता छ । यो वैज्ञानिक सत्य पनि हो । सायद आधुनिकताको कारण जिउडाल तथा फेसनमा भएको परिवर्तनका कारण पुरुषको नजर महिलाको नितम्बमा पुगेको हो की ? भन्ने अनुमान धेरैको हुनसक्छ ।

तर, वैज्ञानिकहरुका अनुसार केवल आधुनिक युगका पुरुषहरुले मात्र महिलाको चौडा र पुष्ट नितम्ब मन पराउने गरेका होइनन् । ठूलो नितम्ब प्रतिको पुरुषहरुको आशक्ति परापूर्व कालदेखिको जैविक चरित्र रहेको वैज्ञानिकहरुले ठहर गरेका छन् ।

वैज्ञानिकहरुका अनुसार महिलाको नितम्ब क्षेत्रको औषत कोण ४५.५ डिग्री पुरुषहरुको सबैभन्दा मन पर्ने उचाइ हो । अर्थात् ढाडको सतह देखि नितम्बको उचाइसम्मको कोणीय दूरी ४५.५ डिग्री भएका महिलाहरुको जिउडाल पुरुषले खास रुपमा मन पराउने गरेका छन् ।

यस्तो नितम्ब आकार भएका महिलाहरु जैविक रुपमा अन्य महिला भन्दा बढि सक्षम तथा प्रजनन क्षमतायुक्त हुने देखिएको वैज्ञानिकहरुको निष्कर्ष छ । नितम्बको आकार प्रकार महिलाको यौन तथा प्रजनन क्षमतासँग गाँसिएको हुनाले नितम्बप्रतिको पुरुषको रोजाइ क्रमविकाशको सिद्धान्त अनुरुप भएको बताइन्छ ।
युनिभर्सिटी अफ टेक्सासका मनोविज्ञान विषयका प्राध्यापक तथा अनुसन्धानकर्ता डेभिड बसका अनुसार महिलाको जिउको सुन्दरता भन्ने कुरा केवल पुरुषको आँखाको स्वाद मात्र होइन यसभित्र महिलाको जैविक क्षमता वा गुण पनि लुकेको हुन्छ ।

यही जैविक क्षमताको मापन महिलाको नितम्बको निश्चित आकारले समेत गर्ने भएकाले पुरुषले मानव विकाशको सुरुवाती अवस्थादेखि नै महिलाको नितम्बको आकारबाट सुन्दरताको मापन गर्ने गरेको शोधकर्ताको निष्कर्ष छ

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger