बलिउड नायिकामध्ये धेरैको राम्रो आँखा छ, कसैको लामो र सिल्की कपाल छ र कोही भने आफ्नो सुन्दर ओठका कारण चर्चित छन् । सुन्दर ओठ भएका बलिउड नायिकाहरुको बारेमा यहाँ जानकारी दिइएको छ ।
१. कट्रिना कैफः कट्रिना कैफ आफ्नो राम्रो र निर्दोष अनुहारको लागि चर्चित छिन् । यसका साथै उनको सेक्सी ओठ र चम्किलो आँखाले पनि उनको थुप्रै प्रशंसकहरुलाई मन्त्रमुग्ध पार्न सफल भएका छन् ।
२. करिना कपुरः फेसनको दृष्टिकोणले करिना कपुर निकै आकर्षक मानिन्छिन् । लाइनर नै नचाहिने उनको ओठ निकै नै आकर्षक रहेको छ ।
३. ज्याकलिन फर्नान्डेजः ज्याकलिन फर्नान्डेजको ओठ जन्मजात नै निकै राम्रा छन् । उनले धेरैजसो गुलाबी रङको लिपस्टिक लगाउने गर्दछिन् जसले उनलाई थप आकर्षित हुन मद्दत गर्दछ ।
४. करिना कपुरः फेसनको दृष्टिकोणले करिना कपुर निकै आकर्षक मानिन्छिन् । लाइनर नै नचाहिने उनको ओठ निकै नै आकर्षक रहेको छ ।




