Latest Updates :

के तपाईकी केटी साथीले साचीनै माया गर्छिन त ? थाहा पाउनु होस्, केटीले यसो गरे बुझ्नुहोस् यो प्रेम हैन

SHARE THIS POST :
पछिल्लो पुस्ता प्रेमलाई फेसनकोरुपमा बुझ्छ । कलेज पढ्ने बेला सम्मपनि एक प्रेमी वा प्रेमिका नहुनु कमजोरी नै हो कि जस्तो ठान्ने गर्छ । तर कतिपय केटीहरुलाई के प्रेम हो भन्ने धेरै नै अलमल हुन्छ भने कतिपय केटालाई केटीको मन बुझ्न नसकेर कठिन परिरहेको हुन्छ ।कतिपय अवस्थाका केटीहरुले आफू कुनै पुरुषसँग किन नजिक भैरहेको हो भन्ने बुझ्दैनन् त्यस्तै हुन्छ कुनै केटीप्रतिको केटाको धारणा पनि ।यहाँ त्यस्ता ७ ब्यवहारको चर्चा गरिएको छ जसबाट कुनै पनि केटीले प्रेम चाहन्छे कि अरु नै भन्ने बुझ्न मद्दत गर्छ।
१ यदि कुनै केटीले तपाइँसँग नजिक भएर उसका साथीका विशेष अंग वा सुन्दरताको मात्र चर्चा गर्छे भने बुझ्नुस् ती स्त्रीलाई प्रेम होइन अरुनै कुरामा बढी ध्यान छ । यस्तो गर्ने केटीले अन्तरंग सम्बन्धका लागि उक्साइरहेका हुन्छन् । २ कुनै केटीले तपाइँलाई पटक पटक छुन्छिन् र तपाइँलाई गहिरो आँखाले एककोहोरो हेर्छिन् भने उनको भावना बुझ्नुस् । सबै छुने ब्यवहार एकै प्रकारका हुँदैनन् । ३ कुनै पनि केटी तपाइँसँग पटक पटक शारीरिकरुपमा नजिक हुने र बोल्न खोज्छे भने बुझ्नुस् यो मानसिक सम्बन्ध भन्दा पनि शारिरिकताबाट प्रेरित छ । ४ कुनै पनि केटीले तपाइँको नजिक आएर कपडा मिलाएको जस्तो गर्छिन् भने तपाइँको ध्यान आफ्नो अंगमा पार्न चाहन्छिन् । ५ तपाइँको नजिक आएर बोल्दा बोल्दै कुनै केटीको आवाज थरथराउन थाल्छ भने बुझ्नुस् उनी कामुक अवस्थामा छिन् । तपाइँसँग अन्तरंग सम्बन्ध बनाउन चाहन्छिन् । ६ यदि कुनै केटीले तपाइँलाई सार्वजनिक पार्क वा स्थानमा घुम्न जानुको साटो पटक पटक कोठामा आउन आग्रह गर्छिन् भने बुझ्नुस् उनी शारीरिक सम्बन्धमा बढी रुची राखिरहेकी छिन् । ७ कुनै पनि केटीले भाइवर वा ह्वाट्सएपमा कुरा गर्दा गर्दै अश्लिल सिम्बोल वा तस्विर पठाउन थालिन् भने बुझ्नुस् उनी के चाहिरहेकी छिन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger