बच्चाहरुले आमा–बुवाको जीवनमा र घरपरिवारमा खुसी र उल्लास भित्र्याउने काम गर्दछन् । लगभग सबै नवविाहित जोडीहरुले आफ्नो सन्तानको परिकल्पना सायद पहिलो रातदेखि नै गरेका हुन्छन् । हुन त बच्चाहरु आफ्ना आमाबुवाको अभिन्न अंग हुन् तर उनीहरुको व्यवहारले कहिलेकाँही आमाबुवालाई तनाव पनि दिएको हुन्छ । कुनै बच्चाहरु यतिसम्म जिद्दि हुन्छन् कि उनीहरुले भनेको कुरा नमान्दा कहिले रोइदिने गर्छन् भने कहिले केहि पनि नखाई रिसाएर आाफ्नो अगाडि भएको सबै सामानहरु फालिदिने गर्दछन् । यस्तो अवस्थामा आमाबुवाहरुलाई उनीहरुको यस्तो व्यवहार मन नपर्ने र आफ्नो सन्तान रोएको र नखाएको हेर्न नसक्ने हुँदा उनीहरुले बच्चाहरुको प्रत्येक माग र इच्छालाई पूरा गर्न तयार हुने गर्दछन् । बाबु बन्न कति गार्हो छ हेर्नुस फोटो फिचर
बच्चाहरुले आमा–बुवाको जीवनमा र घरपरिवारमा खुसी र उल्लास भित्र्याउने काम गर्दछन् । लगभग सबै नवविाहित जोडीहरुले आफ्नो सन्तानको परिकल्पना सायद पहिलो रातदेखि नै गरेका हुन्छन् । हुन त बच्चाहरु आफ्ना आमाबुवाको अभिन्न अंग हुन् तर उनीहरुको व्यवहारले कहिलेकाँही आमाबुवालाई तनाव पनि दिएको हुन्छ । कुनै बच्चाहरु यतिसम्म जिद्दि हुन्छन् कि उनीहरुले भनेको कुरा नमान्दा कहिले रोइदिने गर्छन् भने कहिले केहि पनि नखाई रिसाएर आाफ्नो अगाडि भएको सबै सामानहरु फालिदिने गर्दछन् । यस्तो अवस्थामा आमाबुवाहरुलाई उनीहरुको यस्तो व्यवहार मन नपर्ने र आफ्नो सन्तान रोएको र नखाएको हेर्न नसक्ने हुँदा उनीहरुले बच्चाहरुको प्रत्येक माग र इच्छालाई पूरा गर्न तयार हुने गर्दछन् ।
Labels:
Featured
,
life-style


