हतार गरेर यौनसम्पर्क गर्न खोज्नु भो भने चाडै बिर्यस्खलन हुन्छ
कुनै पनि कार्य हतारमा गर्नुभयो भने त्यो कार्य सफल नहुन पनि सक्छ । आफुले गर्ने कुनै पनि कार्यलाई ध्यान दिएर, बुझेर गरीयो भने त्यो कार्यले सफल अवश्य पनि पाउनेछ भने जस्तै यौन क्रियाकलापमा पनि आफुले राम्रो सँग बुझेर हतार नगरी त्यस्ता क्रियाकलाप गरीयो भने सफल हुन सकिन्छ ।
धेरै साथीहरुको खुल्दुली भनेको चाडै बिर्यस्खल हुन्छ त्यसको उपचार के होला ?
हामी यो खुल्दुलीमा तपाईलाई के भन्छौं भने यौनसम्पर्क भन्ने कुरा यौन क्रियाकलापमा समावेश हुने दुई जनाकै इच्छामा हुने कुरा हो । मेरी साथीले भने जस्तै यौनसम्पर्क एउटा गेम हो । जसमा दुबैको जित हुन्छ अर्थात यौनसम्पर्क गर्दा सेक्स पार्टनर दुबैजनालाई उत्तिकै मात्रामा सन्तुष्ट हुनु जरुरी छ ।
तपाई केटा साथी अथवा केटी साथीहरु जो विवाह भएको छैन र यौन सम्पर्क गर्दा डराई डराई हतारीएर गर्दै हुनुहुन्छ भने केटा साथीको बिर्य स्खलन चाडै हुनसक्छ । यौनसम्पर्क भन्ने कुरा हतार नगरीकन गर्ने कुरा हो । यदि तपाई दुईजना नै श्रीमान श्रीमती हुनुहुन्छ भने त्यहाँ पक्कै पनि यौन सम्पर्कमा हतार हुँदैन होला त्यस्तो अवस्थामा शिघ्र बिर्यस्खलन नहुन पनि सक्छ तर बिवाह अगावै यौनसम्पर्क गर्दै हुनुहुन्छ र यौन सम्पर्कमा डर छ भने त्यहाँ शिघ्र बिर्यस्खलन् हुन्छ ।