Latest Updates :

आफ्नै श्रीमानले सुपरग्लु हाली योनी बन्द गरिदिएपछि....

SHARE THIS POST :
दक्षिण अफ्रिकाकी एक महिला भविष्यमा कहिल्यै पनि यौन समागम गर्न नसक्ने भएकी छन् । म्पुमालान्गा निवासी ४० बर्षिया आफ्नै काकासँग लहसिएको थाहा पाएपछि क्रुद्ध पतिले उनको सुपरग्लु हालेर बन्द गराईदिउका छन् । काकाले गाडिमा राखेर भजिजीलाई घरसम्म छोड्न आएको देखेका ती अश्वेतले पत्नी घरभित्र पस्नासाथ गाली गर्न थाले ।

‘तिमीलाई पाठ नसिकाइ भएन’ भन्दै चक्कु हातमा लिएर पत्नीलाई नांगीन लगाए अनि भनेको नमाने टाउको छिनाइृदिन्छु भन्दै योनीमा सुपरग्लु हालिदिए र घरबाट कुलेलाम  ठोके  ।

 विक्षिप्त भएकी ती महिलाले पछि प्रहरीमा गई लोग्ने विरुद्ध रिपोर्ट लेखाइन् । निकै जंगली स्वभावक रिसाह पति अहिलेसम्म फरार छन् ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger