Latest Updates :

महिला मन्त्रीले कपडा फेर्ने ठाऊँमा गोप्य क्यामरा भेटिएपछि हंगामा

SHARE THIS POST :
महिला मन्त्रीले कपडा फेर्ने ठाऊँमा गोप्य क्यामरा भेटिएपछि हंगामा भएको छ । भारतमा मानव संसाधन विकास मन्त्री स्मृति ईरानीले कपडा परिवर्तन गर्न लागेको ठाउँमा गोप्य क्यामेरा राखिएको भेटिएको छ ।

गोवा पुगेकी मन्त्री स्मृति इरानकी एक शोरुममा कपडा किन्न जाँदा कपडा फेर्ने कोठामा गोप्य क्यामेरा भेटिएको हो । गोवा भ्रमणमा पुगेकी मन्त्री स्मृति एक शोरुममा कपडा किन्न गएकी थिइन् ।
आफू कपडा परिवर्तन गर्न थालेको समयमा त्यहाँ क्यामेर देखेपछि मन्त्री स्मृतिले त्यहाँको पुलिसलाई मात्र नभएर गोवाका मन्त्रीलाई समेत बोलाएकी थिइन् ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger