Latest Updates :

नायक पत्नी ट्वाइलेट बसेको तस्बिर भाइरल बन्दै

SHARE THIS POST :
अभिनेताकी श्रीमतीले शौचालय बसिरहेका बेला आफ्नो बच्चालाई स्तनपान गराईरहेको तस्वीर यतिबेला इन्टरनेटमा भाइरल भइरहेको छ । टीभी अभिनेता मिचेलकी पत्नीको इस्टाग्राममा पोष्ट भएको तस्वीर फेसबुकमा समेत शेयर गरिएको छ र जसलाई हजारौंले सेयर गरेका छन् भने २ लाख बढीले लाइक गरेका छन् ।


तस्वीरमा एलिशा विल्सन बीचले शौचालयमा बस्दा आफ्नो बच्चालाई स्तनपान गराइरहेकी छन् । तस्वीरको धेरैले आलोचना गरेका छन् भने केहीले समर्थन पनि गरेका छन् ।

समर्थकहरुले यो तस्वीरले मातृत्वको सही परिभाषा दिएको टिप्पणी गरेका छन् भने आलोचकहरुले फोहोरी र दिक्कलाग्दो भनेका छन् । यसरी बच्चालाई दूध चुसाउँदा स्वस्थ नहुने उनीहरुको ठहर छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger