Latest Updates :

सरकारी करको विरोधमा फ्रि सेक्स ! भो त अब

SHARE THIS POST :
अष्ट्रियाको साल्जबर्ग शहरस्थित एक वेश्यालयले सरकारको ट्याक्स नीतिको विरोधका लागि अनौठो तरिका अपनाएको छ ।

साल्जबर्गस्थित एक वेश्यालयले आफ्नो ग्राहकका लागि निःशुल्कमा सेक्स सेवा दिएको छ । त्यहाँ सरकारले वेश्यालयमा टेक्स लगाउनुका साथै व्यवसायिक नियम लागू गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार साल्जबर्गको यो वेश्यालयले आफ्नो वेबसाइटमा पोष्ट गरेको छ-‘हामी अब कर दिँदैनौं । आब निःशुल्क प्रवेश, निःशुल्क मदिरा, निःशुल्क सेक्स ।’
यसमा वेश्यालयको तर्क छ कि कुनै लेनदेन हुँदैन भने सरकारले कसरी कर असुल्छ ?
समाचारमा जनाइए अनुसार त्यहाँ फोन गर्दा एक महिलाले यो घोषणा वास्तविक भएको बताएकी छिन् । वेश्यालयका मालिक हरमन म्युलरले आफ्नो अभियान कारोबार नियन्त्रण र दण्डात्मक करविरुद्ध भएको बताए ।
अष्ट्रियनका स्थानीय सञ्चार माध्यमहरुमा मानिसहरुले उक्त वेश्यालयको अफरबाट फाइदा लिँदै प्रवेशका लागि लाइनमा बसेको तस्वीर प्रकाशित भएको छ ।
तर, मालिम म्युलरले आफू कहाँ काम गर्ने कामदारहरुलाई उनीहरुको तलब दिने बताए ।

SHARE THIS POST :
Pages (19)1234567 Next
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger