असुरक्षित यौन सम्पर्कबाट सर्नसक्ने रोगहरूः
-एचआइभीरएड्स
-हेपाटाइटिस बी, सी, डी
यौनरोगका प्रकार
-सिफिलिस (भिरंगी)
-गोनोरिया (धातु रोग)
-टोक्सोप्लाज्म
-टाइटोनेगालो भाइरस
यौनरोगबाट बच्ने उपाय
यौनरोगबाट बच्ने उत्तम उपाय भनेको असुरक्षित यौन सम्पर्क नराख्नु नै हो। आफ्नो यौनसाथीबाहेक अन्यत्र यौन सम्बन्ध सकेसम्म नराख्ने ,राख्नै परे कन्डमको प्रयोग गर्नु राम्रो हुन्छ।
प्रायः पुरुषले कन्डमको सही तरिकाले प्रयोग नगरेको कारणले धेरै मात्रामा कन्डम फुट्ने गरेको पाइएको छ। कतिको भने सही तरिकाले कडम नलगाएको कारणले गर्दा महिलाको योनीमा कन्डम फस्ने पनि गरेको पाइएको छ। यस्तो अवस्थामा यौन रोग सर्ने सम्भावना हुनुका साथै बिनाइच्छा गर्भधारण पनि हुनसक्छ। त्यसैले जोसमा आएर होस नपुर्याई यौन सम्बन्ध राख्दा जीवन नै जोखिममा पर्नसक्ने हुन्छ।
अहिलेका युवायुवती चुम्बन गर्न खुब मन पराउँछन्। पाश्चात्य जगतबाट सिकेका धेरै प्रकारका चुम्बन प्य्राक्टिस गर्न उनीहरू उत्सुक रहन्छन्। तीमध्ये टङ किस, फ्रेन्च किस चर्चित छन् युवामाझ। टङ किस गर्दा पनि धेरै कुरामा विचार पुर्याउनु आवश्यक हुन्छ।
मुखभित्र घाउ भएको अवस्थामा चुम्बन नगरेकै राम्रो हुन्छ। पुरुष(महिलाबीच कुनै एकलाई एचआइभीरएड्स वा यौन रोग लागेको छ र मुखभित्र घाउ भएको छ भने अर्कोलाई पनि सर्ने सम्भावना प्रबल हुन्छ।