Latest Updates :

टेलिफोन बुथमै यौन क्रिया गरे पछी बटुवाहरुले उक्त क्रियाकलापको भिडियो रेकर्डिङ गरे

SHARE THIS POST :
एक ब्रिटिस जोडी टेलिफोन बुथमै यौन क्रियामा संलग्न भएको तस्वीर भाइरल बनेको छ ।
३० वर्षीय गाभिन वाइन तथा ४१ वर्षीया लिसा कार्लेको जोडी त्यस्तो अवस्थामा भेटिएको हो । गाभिनले बताए अनुसार उनीहरु बजारमा बियर किन्न जान लागेका थिए । ‘त्यो एकदमै गर्मी दिन थियो’ गाभिनले भने, ‘हामी जोक भन्दै हाँस्दै बाटो काटिरहेका थियौं ।’

त्यसैक्रममा दुवै जनाको सहमतिमा उनीहरुले टेलिफोन बुथमै सम्बन्ध राखेका थिए । यद्यपी बटुवाहरुले उक्त क्रियाकलापको भिडियो रेकर्डिङ गर्ने, तस्वीर खिच्ने काम गरे जुन कुरा जोडीले पत्तै पाएन ।
जब तस्वीर र भिडियो भाइरल भयो तब मात्र उनीहरुले त्यसको जानकारी पाए । ‘हामीले कसैले ख्याल गर्ला भनेर सोचेनौं ।’ गाभिनको भनाई उद्यृत गर्दै हफिङटन पोष्टमा प्रकाशित समाचारमा उल्लेख छ । साप्ताहिकमा खबर छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger