Latest Updates :

सार्वजनिक भयो "बिन्दास ३"को बेडसिन, यस्तो छ बिनु र राकेशको बेडसिन ( भिडीयो )

SHARE THIS POST :
छायांकनको समय देखीनै चर्चामा रहेको चलचित्र बिन्दास ३ को प्रोमो सार्बजनिक गरिएको छ । सार्बजनिक प्रोमोमा अशोक फुयाँल ,मनिष कार्की र शुभेच्छा थापा लगायतका कालाकारहरु लाई देख्न सकीन्छ ।

 प्रोमोमा केही कमेडी र ग्ल्यामर सीन समाबेस गरीएको छ । यसै चलचित्र बाट पत्रकार मनिस कार्कीले रजतपटमा डेब्यु गरेका छन् । सुटिङका क्रममा बेड सिन का कारण चर्चा र बिबाद मा तानिएको बिन्दास ३ लाई राजु गिरी ले निर्देशन गरेका हुन् । चलचित्रमा नव नायिका बिनु खड्का र राकेश गिरीले बेडसिन को दृश्य दिएका छन् । भाष्कर श्रेष्ठ र रिचर्ड कुमार रसाइलीले निर्माण गरेको यो चलचित्रमा अर्जुन पोख्रेलले संगीत रहेको छ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger