एक्लै बस्ने महिलाहरु मध्य आधा जतिले नयाँ पार्टनरको खोजे पनि नभेटुन्जेल पुरानै ब्वायफ्रेन्डसँगै यौन सम्बन्ध राख्ने गरेको पाईएको समाचार छ । डेलि मेलमा प्रकाशित रिपोर्टका अनुसार हालै गरिएको एक सर्बेक्षणमा यस्तो पाईएको हो । सर्बेक्षणमा १ हजार जना महिला र पुरुषलाई सहभागि गराईएको थियो ।
सर्बेक्षणमा अधिकाशं महिलाहरुले पुरानो पार्टनरसँग यौन सम्बन्ध राख्दा शारिरीक रुपमा सन्तुष्टि मिल्ने बताएका थिए । सर्बेक्षणमा ४३ प्रतिशत महिलाहरुले नयाँ पार्टनरको खोजि गरिरहँदा पुराना पार्टनरसँगै यौन सम्बन्ध राख्ने गरेको स्वीकारेका थिए ।
त्यस्तै ३१ प्रतिशत महिलाहरुले सम्बन्ध प्रगाढ बनाउन एक्स ब्वायफ्रेन्डसँग यौन सम्बन्ध राख्ने गरेको बताएका छन, जसलाई ४७ प्रतिशत पुरुषहरुले पनि स्वीकारेका छन ।
यस अर्थमा महिलाहरु भन्दा पुरुषहरु नै नयाँ पार्टनर नपाउँदा सम्म पुरानै गर्लफ्रेन्डसँग यौन सम्बन्ध राख्छन भन्ने पुष्टि हुन्छ । एजेन्सीको सहयोगमा