Latest Updates :

जनावरसँग यौनसम्पर्क गर्न मन लाग्छ, एक पटक गरेको पनि छु, केहि समस्या त हुँदैन ?

SHARE THIS POST :
हो जनावरसँग यौन सम्पर्क गर्नमन गर्ने मानिसको समुह पनि हुन्छ । त्यसलाई हामि बिस्टालिटी पनि भन्छौं । अब यौन सम्पर्क भन्ने कुरा दुई पक्षबाट सहमति भए पछि हुनेकुरा हो । दुई जनाले नै आनन्द प्राप्ती गर्ने बिषय हो । यदि तपाई जनावरसँग सम्पर्क गर्नुहुन्छ भने तपाई त सन्तुष्टको महसुस गर्नु हुन्छ होला तर जनावर चाँहि के होला ? त्यसैले यो त्यहि राम्रो र सहज त मानिदैन ।
अब तपाईले गर्नुभएको प्रश्नलाई आधार मान्दा स्वास्थ्यमा त केहि समस्या हुँदैन । तर एउटा कुरा के हुन्छ भन्दा यदि त्यो जनावर लाई कुनै प्रकारको रोग लागेको छ भने, रगत बाट सर्ने रोग, छालाको माध्यम बाट सर्ने रोग लागेको रहेछ भने त्यो रोग सर्ने सम्भावना भने हुन्छ । त्यसतो रोगलाई हामि जुनुटिक डिजिज् भन्छौं । धेरै रोगहरु जनावरबाट सर्ने रोगहरु पनि छन् जस्तै रेबिज, जुन बौला कुकुरले टोकेर मात्र हैन अन्य जनावरबाट पनि सर्दछ त्यसतै फ्लु हरु भयो जस्तै बर्डफ्लु देखि लिएर अन्य फ्लुहरु जनावरबाट सर्दछ । त्यसैले जनावरसँग यौन सम्पर्क गर्दा अन्य थुप्रै प्रकारका रोगहरु पनि सर्न सक्ने सम्भावना हुन्छ । अहिले त्यसैले यस्तो प्रकारको यौन सम्पर्क गर्न मन लागपनि नगर्दा उपयुक्त हुन्छ । तपाईले यौनसम्पर्क गर्ने भनेको आनन्द प्राप्तका लागि हो त्यसैले यस्तो यौनसम्पर्कले आनन्द प्राप्ती चाँही हुँदैन । यस्तो जनावरसँग यौन सम्पर्क गर्न मन गर्ने क्रेज भएका सामान्य केहि मानिसहरु हुन्छन् तर एकदमै थोरै मानिस हुन्छन् । त्यसलाई हामि मनोबिभर्स बाट हटाउन सक्छौं यदि तपाईपनि हटाउन चाहानुहुन्छ भने मनोबिभर्स कर्ताहरु सँग सहयोग माग्नु राम्रो हुन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger