Latest Updates :

सार्वजनिक ठाउँमै सबैले देख्ने गरि सेक्स गरेपछि…

SHARE THIS POST :
बेलायतको पूर्वी क्षेत्रमा पर्ने नोर्फोक शहरमा एउटा जोडीले सार्वजनिक ठाउँमा सबैले देख्नेगरी सेक्स गरेको छ । एक सपिङ सेन्टरको पार्किङ लटमा पसलमा रहेका तथा छेउको बाटो हँदै हिँड्ने बटुवाले देख्नेगरी सो जोडीले लाजै नमानीकन सेक्स गरेको हो । किम्बर्ली एम ज्याक्सन र अर्ल पाल्मर सेक्समा सरिक भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।रक्सीको मातमा आफूहरूले सेक्स गरेको उनीहरूले बताएका छन् । ‘उसलाई मन थियो, मलाई पनि मन थियो,’ ज्याक्सनले भनिन्, ‘त्यही भएर ठाउँको ख्याल नराखीकन काम फत्ते गरिएछ ।’


सेक्स गर्दै गरेको अरूले देखे भने पनि ‘बाल मतलब !’ भन्ने खालको भावना रक्सीको नशाका क्रममा आफूहरूमा पलाएको उनले बताइन् ।सेक्सपछि पाल्मर अचेतजस्तै भएका थिए । घटनास्थलमा पुगेका प्रहरीले उनलाई अस्पताल पु¥याएपछि रक्सीको मातले गर्दा उनको होश गुमेको डाक्टरहरूले बताएका थिए । होश आएपछि पाल्मरले अबदेखि ठाउँको ख्याल गरेर आफूहरूले सेक्स गर्ने बताए । उनीहरू सेक्समा लीन भएको बेला घटनास्थलमा रहेका अधिकांशले ‘हेर गतिछाडाहरूको चर्तिकला !’ भनी टिप्पणी गरेको समाचारमा जनाइएको छ । (एजेन्सीको सहयोगमा)
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger