राजधानी काठमाडौँ मा एक महिलाले बच्चा जन्माएर झाडीमा छाडी भागिन हेर्नुस भिडियो
आज मिति असोज २१ गते काठमान्डौ महा नगर पालिका ३५ पेप्सीकोलामा बिहान एउटा नव जात शिशु अन्दाजी सात महिनाको झाडीमा फ्याकिएको अवस्थामा भेटिएको छ उक्त शिशु मृत अवस्थामा फेला पारिएको हो। कसले फ्याकेको हो भन्ने कुरा अहिलेसम्म थाहा नभएको र प्रहरी महाशाखा पेप्सीकोलाले घटनाको छानबिन भइरहेको जनाएको छ। एउटी निर्दयी आमा बच्चा जन्माईन झाडीमा छोडिन र गायब भइन किन छाडिन् के भयो कसको बच्चा हो कुनै जानकरी छैन
Labels:
Featured
,
Video-Gallery
