Latest Updates :

लिंगको आकार महत्वपूर्ण मान्दइनन् अहिलेका केटि हरु लिंग भन्दा पनि युनांग चाटेको मन पराउछन् भिडियो सहित

SHARE THIS POST :
एजेन्सी । महिलाहरु पुरुषको लिंगकोआकारभन्दा व्यक्तित्वमा बढी आकर्षित हुने गरेको एक अध्ययनले देखाएको छ । तर, पुरुष स्वयम् भने लिंगको आकारप्रति बढी चिन्तित हुने गरेको पाइएको छ । यो तथ्य बेलायतबाट प्रकाशित हुने युरोलोजी जर्नलमा प्रकाशित गरिएको छ । बेलायतको रोयल हालमशायर अस्पतालका डा. केभन वाइलिकाअनुसार पुरुषले ठुलो लिंग भएमा यौनप्रति आत्मविश्वास बढ्ने विश्वास राख्छन् भने महिलाहरुमा ठुलो या सानो आकारले कुनै असर गर्दैन । अध्ययनमा क्रममा ११ हजार ५ सय ३१ जनाको लिंगको आकारको नाप लिइएको थियो । त्यसक्रममा उत्तेजित लिंगको लम्बाई १४ देखि १६ सेन्टिमिटरसम्म रहेको पाइएको थियो ।

अध्ययनका क्रममा टोलीले लिंगको आकार बढाउन प्रयोग गरिएका विभिन्न अनौठा परम्पराबारे पनि जानकारी लिएका थिए । त्यसमध्ये ब्राजिलको टोपिनामा जाति एक थियो । ती समुदायले लिंगको आकार बढाउन ६ महिनासम्म विषालु सर्पले टोकाएर राख्ने गरेको पाइएको थियो । यस्तै, भारतीय साधुहरुले आकार बढाउन लिंगले ग¥हुंगो तौल उठाउने अभ्यास गर्छन् । यस्तै, बोर्नियोका मानिसले आफ्नो यौन साथीलाई उत्तेजित बनाउन लिंगमा प्वालपारी विभिन्न चिज राख्ने गर्छन् । अध्ययनका क्रममा ५० हजार महिलातथा पुरुषलाई पनि समावेश गरिएको थियो ।

तीमध्ये ६६ प्रतिशत पुरुषले आफ्नो लिंगकोआकार सामान्य साइजकोभएको बताएका थिए भने २२प्रतिशतले ठुलो र १२ प्रतिशतले सानोभएको बताएका थिए । ८५ प्रतिशत महिलाहरुले आफ्नो यौन साथीको लिंगको आकारबाट सन्तुष्ट रहेकोबताएका थिए भने ५५ प्रतिशत महिलामात्रले आफूहरु सन्तुष्ट रहेको बताएका थिए । अर्को एकअध्ययनमा भने ९० प्रतिशत महिलाले लामोलिंग आफ्नोप्राथमिकता रहेको बताएका थिए । महिलाहरुले पुरुष आकर्षणपनि निकै जटिल कुरा भएको बताउदैं लिंगको आकार महत्वपूर्ण नरहेको बताएका थिए ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger