Latest Updates :

युवतीले मात्रै सती सावित्री बन्न जरुरी छैन्, विवाह अगाडि सेक्स गर्नैपर्छ भन्दै महिला हरु लागि परे

SHARE THIS POST :
वाथरुममा नुहाउँदै गरेको नग्न तस्वीर सार्वजनिक गरेर चर्चामा आएकी बलिउड अभिनेत्री राधिका आप्टेले अहिलेको युगमा युवतीहरुले विवाह अगाडि सेक्स गर्नैपर्ने बताएकी छिन् ।उनले अब सेक्सका लागि विवाह पर्खिने युवती नपाइने दाबी गर्दै विवाह अगाडि अनुभवका लागि पनि एकपटक सेक्स गर्नैपर्ने धारणा राखेकी छिन् ।

आम युवाहरुलाई उदार भावना राख्न आग्रह गर्दै राधिकाले कोही पनि युवतीले अब सेक्सका लागि विवाह कुर्दैनन् भन्नेमा युवाहरु पनि सचेत हुन जरुरी छ भनेकी छिन् । नारीहरुले सती सावित्री बन्न जरुरी नरहेको तर्क गर्दै राधिका भन्छिन् ‘महिलाहरु सती सावित्री नै होउन् भनेर पुरुषहरुले सोच्न छाड्नुपर्छ ।’


SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger