Latest Updates :

के मैले भारतीय मिडियासँग कसैसँग सुत्न अनुमति लिनुपर्छ? भारतीय नायिका अर्सी खान

SHARE THIS POST :
पाकिस्तानी क्रिकेटरसँग दुबईको एक होटलमा यौन सम्बन्ध राखेको ट्वीटरबाट घोषणा गरेर एकाएक मिडियालाई आफूतर्फ आक्रशित गरेकी भारतीय मोडल तथा अभिनेत्री अर्सी खानका विरुद्ध फतवा जारी भएको छ। एक मदरसाले उनका विरुद्ध फतवा जारी गरेको हो। यौन सम्बन्ध कायम गरेको भनेको ट्वीटमा उनले 'हो मैले अफ्रिदीसँग सेक्स गरे। के मैले भारतीय मिडियासँग कसैसँग सुत्न अनुमति लिनुपर्छ?

यो मेरो निजी जीन्दगी हो' भनेकी थिइन्। सो ट्विटलाई उनले केहि समयपछि हटाएकी थिइन्। एक पाकिस्तानी टेलिभिजनका अनुसार उनको सो ट्वीटले पाकिस्तान र इस्लामलाई बदनाम गरेकोले उनी विरुद्ध फतवा जारी भएको उल्लेख गरेको छ। सो फतवाका बारेमा ट्विटबाट प्रतिक्रिया दिदैं अर्सीले 'फतवाको विरोध नगरेकोमा पाकिस्तान र पाकिस्तानी मिडियासँग म निशास भएको' ट्विट गरेकी छन्।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger