Latest Updates :

एक युवकले लाटोको नाटक गरि युवतीलाई बलात्कार गरे र सम्पूर्ण सामान लुटे हेर्नुस भिडियो

SHARE THIS POST :
अफिसको कामले घर जान ढिला भएको हुन्छ । ‘हैजा र गोटी एकैचोटी’ भनेजस्तै राती भईसकेको बेला स्कुटर स्टार्ट नहुँदा बस चढेर घर जाने सुरमा युवती बाटो लाग्छिन् ।

झोलाबाट मोबाईल निकाल्दा लाइसेन्स खस्छ । एक केटाले भेट्टाउँछ । केटीले पछि लागेझैँ मानेर गाली गर्छे तर उसले लाईसेन्स दिन्छ । लाटोको अभिनय गरेको केटाले घर बनेपा भएको संकेत गर्छ ।

घर टाढा रहेकोले र राती भइसकेकोले इमान्दार देखिने केटालाई युवतीले घर लैजान्छिन् ।

तर, त्यो केटा सोचेजस्तो हुँदैन । चियामा बेहोस हुने औषधी हालिदिएर बेहोस् बनाई यसरी लुटपाट र बलात्कार गर्छ ।  भिडियो हेर्नुहोस्:
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger