Latest Updates :

प्रधान मन्त्रि मोदी भन्दा पोर्न स्टार सन्नी १० गुणा अघाडी कसरि पुरा पढ्नुस

SHARE THIS POST :
गूगल सर्च २०१५ मा सनी लियोनी १ नम्वर , मोदी झरे १० नम्वरमा
यस बर्षको अर्थात सन २०१५ को गूगल सर्चमा सबैभन्दा बढी खोजिएको बलिउड सेलिब्रेटीको लिष्ट जारी गरिएको छ , यस लिष्टमा बलिउड बेबी डलले चिनीने पोर्न स्टार सनी लियोनी पहिलो नम्वरमा रहेकी छिन ।
बलिउडका नामी स्टारहरु   केटरीना केफ, प्रियंका चौपड़ा, दीपिका पादुकोण, सलमान र शाहरूख खान जस्तालाइ पनि कडा टक्कर दिदै सनी लियोनी २०१५ को  मस्ट सर्च सेलिब्रिटी बन्न सफल भएकी छिन ।सन २०१४ मा पनि सबैभन्दा बढी सर्च भएकी सनीले आपनो स्थान यथावत राख्न सफल भएकी छिन भने दोश्रो नम्वरमा भएका मोदी दश नम्वर तिर झरेका छन् ।
 यस्तो रहेको छ टप टेन सर्च रिजल्ट
1. सनी लियोनी
2. सलमान खान
3. एपीजी अब्दुल कलाम
4. कटरीना कैफ
5. दीपिका पादुकोण
6. शाहरुख खान
7. यो यो हनी सिंह
8. काजल अग्रवाल
9. आलिया भट्ट
10. नरेंद्र
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger