Latest Updates :

जहाँ महिलाले खुलेयाम राख्छन् यौनप्रस्ताव ! अस्वीकार गरे सजाय हुन्छ पत्याउनै गार्हो तर सत्य खबर

SHARE THIS POST :
विश्वमा पुरुषहरु यौनसम्पर्क गर्न नपाएर महिलाको बलात्कार गर्छन् । दक्षिण एशियामै सबैभन्दा बढी भारत र त्यसपछि नेपालमा महिला तथा युवतीमाथि बलात्कार हुन्छ । तर, युरोपको एक देशमा महिलाको यौनप्रस्ताव अस्वीकार गरे कडा कारवाही हुन्छ । इण्डोनेसियाको सीमा नजिकै पर्ने पपुवा न्युगिनीको बसा गाउँका महिलाहरु पुरुषलाई सित्तैमा यौनसम्पर्कका लागि प्रस्ताव गरिरहेका छन् ।
पपुवा न्युगिनीको सरकारले दुरदराजका गाउँका महिलालाई यौन चेतना र अधिकार दिन यस्तो अनौठो अधिकार दिएको छ कि यहाँका जोसुकै पुरुषलाई यौनप्रस्ताव राख्न खुल्ला गरिदिएको छ । यदि महिलाले गरेको यौनप्रस्ताव अस्वीकार गरे ती महिलाले पुरुषको मुखमा पिसाब फेरेर कडा सजाय दिनेछिन् । यसो गर्दा महिलालाई सरकारले कुनै कारवाही गर्नेछैन् । यो अधिकार विशेषगरी पपुवा न्युगिनीको ट्रोबियाण्ड जातिका महिलालाई दिइएको हो । यो अधिकारको सहयोगमा यो जातका महिलाले कैयौ पुरुषसँग यौनसम्पर्क राख्न पाउनेछन् । यो जातका महिलासँग बाहिरका पुरुष यौनसम्पर्क राख्न चाँहदैनन् । यहाँ वर्षको एकपटक याम फेस्टिभल मनाइन्छ । त्यो मेलाका क्रममा महिलाहरु झाडीमा लुकेर यौनसम्पर्क राख्नका लागि पटाउथे । अब भने सिधै यौनप्रस्ताव राख्न पाउनेछन् । एजेन्सी
SHARE THIS POST :
Pages (19)1234567 Next
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger