Latest Updates :

के तपाई की छोरी स्कुलमा सुरक्षित छीन ? स्कुलका प्रिन्सिपलले नै १२ हजार जनामाथि बलात्कार गरेपछि पुरा पद्नुस

SHARE THIS POST :
पैसाको लोभ देखाएर १२ हजार जना केटीहरुसँग सेक्स गर्ने एकजना गुरुलाई जम्मा २ वर्षको जेल सजाय भएको छ । यस्ता मानिसलाई त जन्मकैद नै हुनुपर्ने हो भन्नुहोला । तर जापानको एक
स्कुलका पूर्व प्रधानाध्यापक ताकाशीमा नामका ती व्यक्तिलाई बालिकाको नांगो तस्वीर खिचेको आरोपममा मात्र सजाय सुनाइएको छ । तर अरु आरोपमा भने उनले कुनै सजाय भोग्नु परेन ।जापानी मिडियाहरुको रिपोर्ट अनुसार उनले नांगो तस्वीर लिएकी बालिकाको उमेर भने १२ देखि १४ वर्षबीचको थियो । २ वर्ष पहिले फिलिपिन्सको होटलमा ती बालिकाको फोटो उनले लिएका थिए ।

पछिल्लो २७ वर्षमा उनले १२ हजार भन्दा बढि बालिका, किशोरी, युवती तथा महिलाहरुसँग विभिन्न प्रलोभनमा पारी सेक्स गरेको र यौन सम्पर्कका बेला खिचेका डेढलाख भन्दा बढि नग्न तस्वीरहरु ४ सय वटा अलग अलग एल्बममा राखेको बताइएको छ ।जापानी अदालतका न्यायाधीशका अनुसार ताकासिमाले केटीहरुको आर्थिक विपन्नताको फाइदा उठाउने गरेका थिए । ताकासिमाले अदालतसामु माफी माग्दै अबदेखि त्यस्तो काम नगर्ने बताएका छन् ।अदालतको बयानमा उनले आफुमा सेक्स एक लतको रुपमा रहेको र सेक्सको बेला तस्वीर खिचेर राख्ने बानी परेको बताए । यस्ता तस्वीर हेर्दा सम्झना ताजा हुने उनले जिकिर थियो । सन् १९८८ मा फिलिपिन्सको मनिलामा एक जापानी स्कुलमा जागिर सुरु गरेदेखि नै उनले पैसा दिएर केटीहरुमाथि यौन शोषण गर्न सुरु गरेका थिए ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger