Latest Updates :

हप्तामा कति पटक यौन सम्पर्क राम्रो मानिन्छ ... जानैपर्ने कुरा .. पद्नुहोस

SHARE THIS POST :
आफ्नो वैवाहिक जीवन स्वस्थ, शुखमय र खुसिले भरिएको बनाउन चाहनुहुन्छ भने हप्तामा तीन पटक यौनसम्पर्क राख्ने गर्नुहोस र हरेक दिन ४ पटक आफ्नो श्रीमान वा श्रीमतीलाई चुम्वन गर्ने गर्नुहोस, विहानको एकपटक आइ लभ यु भन्न पनि आवश्यकएजेन्सि – हप्तामा तीनपटक यौन सम्पर्क गर्नुहोस र आफ्नो वैवाहिक जीवन स्वस्थ र शुखमयम बनाउनुहोस । हालै गरीएको यक नया“ अनुसन्धानले सार्वजनिक गरेको एक तथ्य हो यो ।यो अनुसन्धान अनुसार मानिसले आफ्नो वैवाहीक जीवनलाई स्वस्थ्य र शुखमय बनाउनका लागि हप्तामा तीनपटक यौन सम्पर्क गर्नु उत्तम रहेको जनाएको छ । ‘यदि तपाई आफ्नो वैवाहिक जीवन स्वस्थ, शुखमय र खुसिले भरिएको बनाउन चाहनुहुन्छ भने हप्तामा तीन पटक यौनसम्पर्क राख्ने गर्नुहोस र हरेक दिन ४ पटक आफ्नो श्रीमान वा श्रीमतीलाई चुम्वन गर्ने गर्नुहोस’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।
अनुसनधान अनुसार मानिसहरुले आफ्नो शुखयम वैवाहिक जिवनका लागि हरेक दिन आफ्नो श्रीमान वा  श्रीमतीलाई विहानको एकपटक आइ लभ यु भन्न पनि आवश्यक रहेको छ  ।

 यसका साथै यदि तपाईले हरेक दिन आफ्नो जोडीलाई कम्तिमा तीनपटक अङ्गालो मार्ने तथा महिनामा दुईपटक बाहिर खाना खान लग्नु भयो भने तपाईको वैवाहिक जीवन स्वस्थ्य र सुखमय बन्न सक्नेछ ।
यो अनुसन्धानमा तीन हजार भन्दा बढी विवाहित मानिसहरुलाई समावेश गरिएको थियो । उनुसन्धानमा सहभागिहरुलाई वैवाहिक जीवनका वोरमा धेरैभन्दा धेरै जिज्ञासा राखिएका थिए । ३० देखि ३३ वर्ष उमेर समुहका वैवाहिक जोडिमा विवाह भएको दिन देखि दुई वर्षसम्म वैवाहिक जीवन वीताएका मानिस सामेल थिए । अनुसनधान पछि अधिकासं मानिसहरुले हप्तामा कम्तिमा तीनपटक यौन सम्पर्क गर्ने गरेको र दैनिक चार पटक चुम्वन गर्ने गरेको बताएका थिए । भने केहीले मात्र हप्ताको सातै दिन र केहीले एकपटक यौन सम्पर्क गर्ने गरेको बताएका थिए । जस्मा सवैभन्दा खुसी र स्वस्थ्य जोडी हप्तामा तीनपटक यौन सम्पर्क गर्ने र दैनिक चार पटक आफ्नो जोडिलाई चुम्बन गर्ने मानिसहरु रहेका थिए ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger