वीरेन्द्रको परिवार कसलाई–कहाँ हानिएको थियो गोली ? हेर्नोस् दरबारको दृष्य सनसनी पूर्ण भिडियो
वीरेन्द्रको परिवार कसलाई–कहाँ हानिएको थियो गोली ? हेर्नोस् दरबारको दृष्य (भिडियोसहित) गृष्मा राजभण्डारी/उत्तम मानन्धर
अढाइ सय वर्ष लामो यात्रालाई इतिहासको गर्भमा पुर्याउँदै विगत बनेको नेपालको राजतन्त्रलाई झक्झक्याउने केही स्थान र वस्तु अहिले पनि नेपालका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् ।
जसको संरक्षण र सम्बद्र्धनको जिम्मा नेपाल ट्रष्टले पाएको छ । तीमध्ये नारायणहिटी दरबार ज्यूँदो इतिहास बोकेको मुख्य थलो हो ।
जहाँबाट अन्तिम शाह राजा ज्ञानेन्द्र, पूर्वजको पसिनाले सिर्जिएको राजतन्त्रलाई हासी–हासी बिदा गर्दै निस्किएका थिए । त्यही नारायणहिटी परिसरको अवस्था भने कस्तो छ त ? एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
Labels:
enews
,
Featured
,
Video-Gallery
