Latest Updates :

यो जोडी, जसले हनिमुन मनाउँदा चार पलङ टुटाए ! हेर्नुस भिडियो

SHARE THIS POST :
एजेन्सी । संसारमा अचम्मका समाचार सुन्न पाइन्छ । यसैक्रममा अमेरिकी राज्य ओहियोस्थित डबलिनमा बस्ने एक जोडीको हनिमुन गज्जबको भएको छ कि जहाँ उनीहरुले चार/चार पलङ तोडिदिएका छन् । कारण हो मोटो शरीर । यो जोडीमा श्रीमानको तौल ३३० किलो थियो भने श्रीमतीको ३२२ किलो थियो । पाँच वर्षको प्रेमपछि विहे गरेका यो जोडी हनिमुन मनाउन अमेरिकाकै एक शान्त सहर गएका थिए । त्यहाँ जाँदा यो जोडीले एकै रातमा होटलको पाँच रुम चेञ्ज गरेका थिए । जून कोठा गयो त्यही कोठाको खाट टुट्न थालेपछि अन्तिममा
भुईमा सुतेर हनिमुन मनाएका थिए । डबलिनका नोल र लीसा जंक फूक एकदमै मन पराउँछन् । जसका कारण उनीहरु यति मोटो भए कि हनिमुनमा खाटै टुट्यो । विहेपछि दुबैको आफ्नो तौल घटाएर आधामा झारेका छन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger