एक यौनकर्मी महिलाले रुँदै अरुलाई ब्लु फिल्म नखेल्न आग्रह गरेकी छिन @ किन त ???? जान्नको लागि पुरा पढ्नुस
विश्वमा अहिले पोर्न व्यवसायका रुपमा पनि फस्टाउँदो छ । कसैले चाहेर वा कसैले बाध्यताले पनि पोर्न फिल्महरुमा खेल्ने र सहभागि हुने गर्छन् ।
यसैक्रममा पूर्व पोर्नस्टार ब्रि ओस्लोनले युवतीहरुलाई धेरै पैसा कमाउने लोभमा पोर्न मुभीहरुमा नखेल्न सुझाव दिएकी छन् । विगत ६ वर्षसम्म यौन फिल्महरुमा खेलेकी बेलायती यौन फिल्मकर्मीले युट्युबको ‘रियल उमन, रियल च्यालेन्ज’ नामको भिडियोमा भनिन्, ‘डन्ट डु पोर्न ।’
हाल बेलायतमा ५० प्रतिशत वयस्कहरुले यौन भिडियो हेर्ने गरेको पाइन्छ । उनी १९ बर्षे विद्यार्थी जीवनमा नग्न फिल्ममा छिरेकी हुन् र अहिले २५ हुँदा उनले यो काम छाडिन् । पोर्न मुभीमा खेलेबापत् उनले मासिक ४२ लाख नेपालीसम्म कमाउने गर्थिन् । उनी रुँदै भन्छिन्ः ‘मलाई घर बाहिर निस्कन निकै असहज हुन्छ मानौँ कि मेरो टाउकोमा नै ‘वेश्या’ लेखिएको छ जस्तो लाग्ने ।’ उनले अब मूलधारको चलचित्र खेल्ने तयारी गरेकी छिन् ।
एजेन्सी
