Latest Updates :

हाम्रै नेपालमा ! आमा र भिनाजु संभोगमा लिप्त रहँदा छोरीले देखेपछि घाँटी थिचेर हत्या

SHARE THIS POST :
धनुषाकी १५ वर्षीय युवती सुनिताकुमारी यादवको सौतेनी आमा र भिनाजु मिलेर घाँटी थिची हत्या गरेको रहस्य सार्वजनिक भएको छ । विक्रमपुर गाविस निवासी फुलगेन यादवकी काँछी छोरी सुनीताको यादवकी कान्छी श्रीमती र ज्वाई रामजीवन यादव मिलेर हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यादवकी कान्छी श्रीमती र ज्वाई यादव बिच होलीका दिन अवैध सम्बन्ध कायम गरीरहेका बेला सुनीताले देखेपछि आमा र भिनाजु मिलेर घाँटी थिची हत्या गरेको उनहरुले स्विकारेको प्रहरकिो दावी छ ।
भिनाजु र आमा यौन क्रियाकलापमा लिप्त रहेका बेला सुनीताले देखेपछि उनीहरुले हत्या गरी शव गोठमा फालेका थिए । रामजीवन यादव फुलगेनका पहिलो श्रीमतिको छोरी ज्वाई हुन् भने मृतक सुनिता पनि पहिलो श्रीमतीकै छोरी हुन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger