नेहाको हत्यारा भनिएका सतिशको फोटोमा नेहाले नै लेखेकी थिइन् मृत्यु सम्बन्धि यस्तो कमेन्ट२५ माघ, काठमाडौँ । नायिका नेहाका हत्यारा भनिएका सतिशको फोटोमा मृतक नेहाले नै मृत्यु सम्बन्धि कमेन्ट गरेको पाइएको छ । सतिशको फोटोमा नेहाले २ वटा कमेन्ट जवनरी ५ का दिन गरेको सतिशको फेसबुकमा भेटिएको छ ।
हेर्नुस कमेन्ट

