Latest Updates :

ल हेर्नुस एउटा यस्तो जनजाती, जहाँ पुरुष मात्रै होइन महिलाहरु पनि नांगै डुल्न रुचाउँछन् ....

SHARE THIS POST :
दुनियाको नजर भन्दा कोशौँ पर बस्ने एउटा जनजातीको तस्विर अहिले बाहिर आएको छ । जसको जिवन जिउने तरिका अरुको भन्दा भिन्न छ । उनीहरु आधुनिक दुनियाबाट पूर्ण रुपमा अन्जान छन् । फोटोग्राफर मोहम्मद स्लेह सालेहले पहिलो पटक यो जनजातीको अत्यन्तै दुर्लभ तस्विरहरु मिडियामा ल्याएका हुन् । यो जनजातीको नाम मेटाँवाई हो ।



जुन इंडोनेशियाको पश्चिमी सुमात्रा भन्ने स्थानमा बसोबास गर्छन् । यो जाती करिब ६४ हजारको संख्यामा छन् । पूर्ण रुपमा नग्न रहन रुचाउने उनीहरुले एक अर्कालाई खतका माध्यमबाट चिन्छन् । जस्ले आफ्नो घर शिकार खेलेर ल्याएको टाउकाको खप्परबाट सजाउँछन् । शिकारका लागी यि मानिसहरु बन्दुकको प्रयोग गर्छन।

फोटोग्राफर मुहम्मद सालेहका अनुसार यो प्रजातकिा पुरुष मात्रै होइन महिलाहरु पनि पूर्ण रुपमा नग्न भएर घुम्छन् । जसको जीवन पूर्ण रुपमा प्रकृतिमा निर्भर रहेको छ । यि तस्विरहरु सन् १०१४ मा खिचिएका हुन् ।



SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger