Latest Updates :

के यो सत्य हो त ? मलाई निर्देशकहरुले जबर्जस्ति गर्न खोजे, अर्चना पनेरु ( भिडियो सहित ) हेर्नुस

SHARE THIS POST :
 नेपाली पोर्नस्टार अर्चना पनेरुलाई यतिबेला चलचित्र निर्देशकहरुको तानातान नै चलेको छ । केही निर्देशकहरुले त अर्चनालाई फिल्मसम्बन्धीको मिटिङ भन्दै रेष्टुराँमा बोलाई यौकसम्पर्कको प्रस्ताव राख्ने गरेको पनेरुले बताएकी छन । पछिल्लो पटक उनले चलचित्र ‘जिस्म’मा अभिनय गर्ने भएकी छन । उनले अभिनय गरेको ‘जिस्म’ फागुन २० गतेबाट सुटिङ सुरु हुने भएको छ ।


 आफुले एकजना युवकसंग निकट सम्बन्ध राखेको (ब्वाय फ्रेन) बनाएको तर उसले आफुलाई नराम्रो संग धोका दिएको समेत बताउने अर्चनाको आमाले समेत आफ्नो छोरीलाई जसरि पनि पोर्न स्टार बनाएरै छोड्ने प्रति बद्धता देखाएको भिडियो सार्बजनिक भएको छ  । पोर्नस्टार भएको कारण विभिन्न निर्देशकले आफुमाथि यौनप्रस्ताव राख्ने गरेको खुलासा गरेकी छन । उनले भनिन यति सम्म कि निर्देशकले उनलाई आफुसंग भेटेको नभन्नु है समेत भन्ने गरेको खुलासा गरेकी छन ।
भिडियो
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger