Latest Updates :

रमणीय वातावरणले प्रशिद्ध रहेको इटहरी शहरमा यसरी फस्टाउदै छ यौन व्यवसाय.. यौन कार्यमा संलग्न १७ बर्षे ४ यूवती पक्राउ - तस्बिर सहित

SHARE THIS POST :
इटहरी । गत बैशाख १२ गतेको भुकम्प पछि यौन धन्दा झनै मैलाएको छ । यौन कार्य एबं वेश्यवृति गर्ने गराउनेहरु दिनप्रतिदिन मौलाउदै गएका छन् । यस्तै कार्यमा संलग्न भएको सुचनाको आधारमा इटहरी उप,म,न,पा,वार्ड नं,२६ मा रहेको श्रेष्ठ होटल एण्ड सेकुवा कर्नरका संचालक ओम बहादुर श्रेष्ठ सहित अन्य चार जना महिलालाइ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा होटल संचालक बर्ष ३२ को ओम बहादुर श्रेष्ठ , मन्जु राइ १७ सलिना चौधरी १८ , रोजी राइ १७ , पुजा राइ २० रहेका छन् ।


SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger