Latest Updates :

हरे राम राम ..के साचै गायिका ज्योती मगर मायामा मात्र बदनाम भएकी हुनत जानकारीका लागि हेर्नुस भिडियो

SHARE THIS POST :
 गायिका ज्योती मगरको नयाँ गीत सार्वजनिक भएको छ । उनले गायक रामकृष्ण थापासँग मिलेर गाएको ‘मायाको बदनाम हरे राम राम’ बोलको गीत सार्वजनिक भएको हो । रेशम अधिकारीको शब्द रहेको गीतमा संगीत रामकृष्ण थापाकै रहेको छ । नरेन्द्र वियोगीले म्यूजिक एरेन्ज गरेको गीतको रकेर्डिङ भिडियो बनाइएको छ । भिडियोमा ज्योती र रामकृष्ण दुवै देखिएका छैन् । गीतमा ज्योती र रामकृष्णविच प्रेमको दोहोरो संवाद सुन्न सकिन्छ । गीतलाई सन्ध्या म्यूजिकले सार्वजनिक गरेको हो । हेर्नुस् भिडियो सहित
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger