Latest Updates :

सुन्नदा नि आफैलाई लाज हुने गेस्टहाउसमा नांगै दुई युवतीसँग यौनसम्पर्क राखेकै अवस्थामा राष्ट्रिय अनुसन्धान विभाग(राअवि)का मुख्यपहरेदार पक्राउ ..

SHARE THIS POST :
धनुषाको एक होटलमा राज्यको सुरक्षा निकाय मध्येको एक राष्ट्रिय अनुसन्धान विभागका एक जना अधिकारी शारीरिक सम्पर्क राख्दा राख्दै रंगेहात समातिएका छन् ।जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ढल्केवरस्थित श्रीराम गेष्ट हाउसमा युवतीसँग मस्ती गरिरहेका बेला राष्ट्रिय अनुसन्धान विभाग(राअवि)का मुख्यपहरेदार ४२ वर्षीय विक्रम यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

राअविको महोत्तरी कार्यालयमा कार्यरत यादव प्रहरीले छापा मार्ने क्रममा उक्त गेष्ट हाउसबाट रंगेहात समातिएका हुन् । उनको घर महोत्तरीकै औरही गाविस वडा नं. ३ मा छ ।आइतबार गेष्टहाउसमा छापा मार्दा मुख्यपहरेदार यादव रङ्गेहात समातिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नायब उपरीक्षक सागरविक्रम राणाले बताए ।गेष्टहाउसका सञ्चालक नेपाल प्रहरीका पूर्वकर्मचारी श्रीराम यादव छन् । गेष्टहाउसमा अनैतिक क्रियाकलाप नगराउन स्थानीयबासीहरुको आग्रहलाई गेष्टहाउस सञ्चालक यादवले अस्वीकार गर्दैआएका छन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger