Latest Updates :

हट-सेक्सी ज्योति मगर यसो भन्छिन 'मैले एक्सपोज गर्ने मेरा यौनांगहरु हेर्नलाई मात्र हुन् चुम्न-वा छुन होईन ......हेर्नुस भिडियो

SHARE THIS POST :



लोकगायिका ज्योति मगरका उही मूलाको सिन्की, पिरतीमा दम छ, जिम्वाल बाउकी छोरी, लगायतका गीत चर्चित छन् । आँफै गीत लेख्ने र कम्पोज गर्ने मात्रै होइन, आफ्ना गीतमा आफै मोडलिङ गर्छिन उनी । उत्तेजक भावभंगी र पहिरन शैलीका कारण ज्योति बेलाबेलामा चर्चामा आइरहन्छिन् ।


उनले शुक्रबार साप्ताहिकमा अन्तर्वाता दिदै आफूले लगाएको कपडा अरुले तोक्ने होइन भनेकी छिन् । उनले लोकगायिक भएर साडी चोलो लगाउनुपर्छ भन्ने मान्यता आफूले नराखेको वताएकी छिन् ।
उस्तै पहिरन लगाएर तस्विर लिनुहुन्छ भने प्रश्नमा उनले मान्छे जस्तो बाहिर देखिन्छ त्यस्तो हुदैन भनिन । उनले भनिन् 'मैले एक्सपोज गर्ने भनेको छुनलाई होइन हेर्न चाहि पाइन्छ भन्या हो ।'

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger