Latest Updates :

सोह्र बर्षमा स्वर्गीय पूर्वराजा वीरेन्द्र बीर बिक्रम शाह कस्ता थिए त ? हेर्नुहोस यो दुर्लभ भिडियो

SHARE THIS POST :
 स्वर्गीय पूर्वराजा वीरेन्द्र बीर बिक्रम शाह अन्य शाह बंसीय राजाहरुमध्ये फरक र निकै लोकप्रिय थिए । त्यसखेरका उनका व्यक्तिगत, पारिवारिक र सामाजिक आचरणहरुले समेत यसको यथेष्ठ पुष्टी गर्दछ । भनिन्छ, जनताले उठाएका राजनीतिक मुद्धाहरुलाई समेत निकै गम्भीरताका साथ लिने गर्थे र त्यसलाई हल गर्ने प्रजातान्त्रिक बाटाहरु अपनाउथे ।

राजा वीरेन्द्र व्यक्तिगत र शारीरिक रुपमा युवाअवस्था देखिनै निकै स्मार्ट र ह्यान्डसम देखिन्थे । सँधै हँसिलो चेहेरामा देखिने राजा वीरेन्द्र र उनको सम्पूर्ण परिवारको २०५८ साल जेष्ठ १९ गते नृशंस हत्यासंगै बंस नाश भएको थियो । राजा वीरेन्द्र किशोरावस्थामा कस्ता थिए त ? १६ वर्षको उमेरमा इटलीको रोममा विदेश भ्रमणमा निस्कँदाको उनको ऐहितासिक भिडियो प्राप्त भएको छ । लौ हेरौं, १६ वर्षको कलिलो उमेरमा देखिएका राजा वीरन्द्रको यो दूर्लभ भिडियो ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger