एक महिलाले एयरपोर्टमै लुगा खोलेर नागैं देखा परेको भने पछि दर्शकहरुको भिड बढेको खबर छ ।यो घटना थाईल्याण्ड एयरपार्टको हो । जहाँ महिला नागैं हिड्नु अपराध मानिन्छ । तर चीनकी एक यूवतीको लुगा खोलेको अवस्था नागैं स्तन देखिएको छ ।खबर अनुसार शौचालय गएकी ती महिलाले लुगा खोल्दै गर्दा उनको भिडियो सार्वजनिक भएको हो ।शौचालयमा लुगा फेर्ने क्रममा एयरपोर्टकै एक कर्मचारीले उनको तस्विर र भिडियो बनाएका छन् । भिडियोमा ती महिलाले लुगा खोल्दै गरेको र स्तन देखिएका छन् ।
उक्त तस्विरमा महिलाको अनुहार पनि देखिएको छ । उनको फोटो र भिडियो सामाजिक सञ्जालमा राखिएको छ । उक्त भिडियो र फोटो अहिले भाइरल भएको छ ।ती महिलाको तस्विरलाई कर्मचारीले फेसबुक को एक ग्रुप पेजमा शेयर गरेका छन् । ती कर्मचारीले शेयर गर्दै लेखेका छन् चीनका महिला कति सेक्सी हुन्छन् ।महिला शैचालयमा ती कर्मचारीले अन्य चीनीया महिलाहरुको टपलेस र नागैं देखेपछि उनले भिडियो पनि बनाएका हुन् ।तस्विरमा देखाएअनुसार ति महिला शौचालयको शीशाको नजिकै उभिएर आफ्नो शरीरको माथिल्लो भागको लुगा खोल्दै थिईन् ।भिडियो तस्बिर कस्ले वाहिर ल्यायो अझै पत्ता लाग्न सकेको छैन् ।
